punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम विकासका बाधकलाई अब जनताले ठेगान लगाउँछन् : ओली

Chaupati
safha napa

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब सुदूरपश्चिमलाई कसैले पछाडि पार्न नसक्ने बताएका छन् । पार्टी प्रदेश कमिटीद्वारा आज धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बतएका हुन् ।

सुदूरपश्चिम प्रदेशको विकासका बाधकलाई अब जनताले ठेगान लगाउने उनले बताए । ‘विगतमा आफ्नै प्रदेशको प्रगति नदेख्नेहरु अहिले यहाँकै चार जना मन्त्री हुँदा अत्तालिएका छन्,’ उनले भने, ‘अब त्यस्तालाई जनताले चिन्नेछन् र ठेगान लगाउछन् ।’


२४ पुस २०७७, शुक्रवार १६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु