punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीबाट एक लाख मूल्य बराबरको अवैध सामान बरामद

Chaupati
safha napa

कैलाली प्रहरीले धनगढीबाट एक लाख मूल्य बराबरका अबैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बाट भारतबाट भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरिएको हो।

लुगाकपडा, जुत्ता र किराना गरी ९० हजार सात सय मूल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारुी दिए।

बरामद सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।


१५ पुस २०७७, बुधवार १८:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु