punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसईईको रजिस्ट्रेसन फाराम खुल्यो (सूचनासहित)

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम खुला गरेको छ।

बोर्डले सूचना जारी गर्दै रजिस्ट्रेसन फाराम खुला गरेको जनाएको हो । जारी सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ । 


१५ पुस २०७७, बुधवार ०८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु