punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चन्द्रागिरीमा मिनिट्रक दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

Chaupati
safha napa

चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो ।

दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


२९ मंसिर २०७७, सोमवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु