आज सुनको मूल्य घट्यो

तीन दिनदेखि स्थीर रहेको सुनको मूल्य आज घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार चार सयमा कारोबार भैरहेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज तीन स्थीर छ । आज पनि चाँदी प्रतितोला एक हजार दुई सय रुपैयाँमानै कारोबार भैरहेको महासङ्घले जनाएको छ ।


२९ मंसिर २०७७, सोमवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु