punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य निरन्तर ओरालो, कति घट्यो आज ?

Chaupati
safha napa

बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार ७०० कायम भएको छ । सुन हिजो प्रतितोला ९१ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ५० रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१४ मंसिर २०७७, आइतवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु