punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

Chaupati
safha napa

कोरोना भाइरस संक्रमणका कारण विश्वमा हालसम्म १४ लाख १ हजार ८२७ जनाको मृत्यु भएको छ । ५ करोड ९५ लाख ९ हजार ९०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड ११ लाख ५२ हजार ३९५ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ३ हजार ५६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा सोमवार मात्रै ५ लाख ३ हजार ७२४ जना संक्रमित थपिएका छन् । यो अवधिमा ७ हजार ९४९ जनाको मृत्यु भएको छ ।


९ मंसिर २०७७, मंगलवार ०९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु