punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुरमा आज थप घरमै बसेका कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट टीकापुरमा आज थप एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका १ का ९० वर्षीय पुरुषको सोमबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

२० गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसिरहेका थिए । टीकापुरमा कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । तीमध्ये दुई जनाको होम आइसोलेसनमै मृत्यु भएको हो ।


२४ कात्तिक २०७७, सोमवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु