punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा ‘मेरो रोजाई अनलाइन सप’को बिक्री डिपो स्थापना

Chaupati
safha napa

धनगढीमा ‘मेरो रोजाई अनलाइन सप’को बिक्री डिपो सञ्चालनमा आएको छ । बिगत दुई वर्षदेखि अनलाइनमा कारोबार गर्दै आएको मेरो रोजाई अनलाइन सपले धनगढीस्थित बुद्धमार्गमा आफ्नो बिक्री डिपो सञ्चालनमा ल्याएको हो ।

सेवाग्रहीले मेरो रोजाई अनलाईन सपको वईभसाईट www.merorojai.com मा लगइन गरेर समान खरिद गरेमा बजारको मूल्य भन्दा कम मूल्यमा इलेक्ट्रोनिक समान बिक्री गर्ने तथा विभिन्न अफरहरू उपलब्ध हुने संस्थाका प्रवन्ध निर्देशक केशब जोशीले बताए ।

सेवाग्राहीले अनलाइनमार्फत मेरो रोजाई डटकम लगइन गरी समान अर्डर गर्न सक्नेछन् भने डिपोमै गएर पनि आवश्यक समान खरिद गर्नसक्ने जोशीले जानकारी दिए ।


१७ कात्तिक २०७७, सोमवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु