punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा नाउपाकी टीका थापा मन्त्री बन्दै

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।

उनले नागरिक उन्मुक्ति पार्टीबाट टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

अहिले १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ ।

सोडारी वैशाख ६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए । सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नाउपका कैलाश चौधरीलाई नियुक्त गरेका थिए ।

सरकारलाई समर्थन गरे पनि एमाले र माओबादी केन्द्र सरकारमा भने सहभागी भएको छैन ।

 


१८ वैशाख २०८१, मंगलवार १३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु