punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भोलि सार्वजनिक बिदा

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा दिइएको छ ।

थारु समुदायले मनाउदै आएको गुरही पर्वको अवसरमा उपमहानगरपालिकाले भोलि (सोमबार) मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जनाएको छ ।


३ भदौ २०८०, आइतवार १९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु