punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

९५ रनमा समेटियो पपुवा न्यूगिनी, सन्दीपले लिए पाँच विकेट

Chaupati
safha napa

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ ।

स्पिनरहरु हावी हुँदा पपुवा न्यूगिनी पीएनजी लाई ३२ ओभरको समाप्तिमा अलआउट गर्दै नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा ९६ रनको सामान्य लक्ष्य पाएको हो ।

 


२९ फागुन २०७९, सोमवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु