punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्रीको पक्षमा मतदान गर्न नेकपा(एस)को ह्विप

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी सुदूरपश्चिमले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने भएको छ ।

पार्टीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारीको अध्यक्षतामा बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ ।

पार्टीको संसदीय दलका कार्यालयमा बसेको दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टी सँग सुदूरपश्चिम प्रदेश सभामा ४ जना सदस्य प्रदेश सांसद रहेका छन् ।


२१ फागुन २०७९, आइतवार १३:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु