punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशका सबै जिल्लामा देखियो डेंगी, मृतकको संख्या ४५ पुग्यो

Chaupati
safha napa

देशका सबै ७७ वटै जिल्लामा डेंगी फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता हालसम्म डेंगी संक्रमणबाट देशभर ४५ जनाको मृत्यु भइसकेको छ । हालसम्म देशभर ३७१३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

पहिलोपटक २०६१ मा नेपालमा डेंगी पुष्टि भएको थियो । त्यसयता हरेक वर्षमा नेपालमा डेंगीको प्रकोप देखिने गरेको छ । यो वर्ष भने प्रकोप बढेको छ । यो वर्ष सबै जिल्लामा डेंगी पुष्टि भएको मन्त्रबालयले जनाएको छ ।

 


२७ असोज २०७९, बिहीवार २२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु