punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा घाँस काट्न गएका पुरुषको करेन्ट लागेर मृत्यु

Chaupati
safha napa

डोटीमा घाँस काट्न गएका पुरुषको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका ४ डउडका ६५ वर्षीय कासी नेपालीको करेन्ट लागेर मृत्यु भएको हो।

शुक्रबार साँझ उनी घाँस काट्न गएका बेला बाँसले तत्किएको विद्युतको तार छोएपछि उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।


१९ भदौ २०७९, आइतवार ०७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु