punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भेटे

Chaupati
safha napa

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेका छन् । आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्द बोहराले प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा प्रधानमन्त्री देउवासँग सुदूरपश्चिम प्रदेशको समसामयिक विषयमा छलफल, गेटा मेडिकल कलेज र सेती प्रादेशिक अस्पताललाई ५०० बेडमा स्तरोन्नति गर्ने विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्री रावलका प्रमुख स्वकीय सचिव धन्नजय रिमाले बताए ।

 


२९ साउन २०७९, आइतवार १४:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु