छोरीसँग रमाउँदै प्रियंका

उनी हिजोआज धेरै समय आफ्नी छोरीसँग देखिन्छिन्। छोरीसँग रमाइरहेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहने प्रियंका छोरीलाई लिएर गर्मी छल्न स्विमिङ पुल पुगेकी छिन्।

छोरीको रेखदेखमा व्यस्त प्रियंका हिजोआज आफ्नो ज्यान बनाउन पनि लागिपरेकी छिन्। सुत्केरी हुँदाको पौस्टिक आहारले मोटाएकी उनी ज्यान मेन्टेनका लागि जिम जान्छिन्।

१८ असार २०७९, शनिवार ०८:३७ बजे प्रकाशित













