punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोला तर्ने क्रममा बगेर एकजनाको मृत्यु

Chaupati
safha napa

खोला तर्ने क्रममा बगेर एकजनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका -६ धुद्रा बस्ने ५५ वर्षीय मानबहादुर दनुवारको सोमबार साँझ सोही ठाउँस्थित कन्के खोलाले बगाएर मृत्यु भएको हो।

खोला तर्ने क्रममा बगाएका उनको खोजी गर्ने क्रममा करिब २ किलोमिटर तल झिगु खोलाको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।


२० वैशाख २०७९, मंगलवार २२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु