punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी आउँदै एमाले अध्यक्ष ओली

Chaupati
safha napa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन्। उनी चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउने भएका हुन्।

अध्यक्ष ओलीले धनगढी उपमहानगरपालिकासहित कैलालीको बर्दगोरिया गाउँपालिका र कञ्चनपुरको महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।


२० वैशाख २०७९, मंगलवार १४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु