punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडाअध्यक्ष ऐर उप-महानगरका राजीनामा दिने पहिलो जनप्रतिनिधि

Chaupati
safha napa

धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बलवहादुर ऐरले राजिनामा दिएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा पार्टीले उपमेयरको उम्मेदवारमा सिफारीस गरेपछि वडाअध्यक्ष ऐरले निर्वाचन अचारसंहिता पालना गर्दै बहाल रहेको पदवाट राजिनामा दिएका हुन् ।

यसअघि उनको धनगढी उप-महानगरपालिकाको मेयरमा उठ्ने चर्चा भएपनि पार्टीले चुनावी गठबन्धन गर्दा उपमेयर भाग लागेपछि युवा नेता ऐर उपमेयरमा लड्न तयार भएका हुन् ।

उनले वडाध्यक्षको हैसियतमा पाएको सवारी लगायतका सबै सुविधाहरु उपमहानगरपालिकालाई फिर्ता गरेको बताए ।


९ वैशाख २०७९, शुक्रवार २१:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु