punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाकाे मृत्यु, ६ जना घाइते

Chaupati
safha napa

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा विस्फोट हुँदा त्यहाँ कार्यरत श्रमिक वृज महतोको मृत्यु भएको छ । उनी भारतीय नागरिक रहेको ललितपुर प्रहरी परिसरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

शाहका अनुसार विस्फोटमा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । ग्यास भर्ने क्रममा प्राविधिक कमजोरीका कारण विस्फोट भएको उनले बताए ।


८ वैशाख २०७९, बिहीवार १३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु