punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज बढ्यो

Chaupati
safha napa

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३०० रुपैयाँले बढ्दै एक लाख ९०० रुपैयाँ कामय भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै बढ्दै एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घट्दै एक हजार ३८० रुपैयाँ कायम भएको हो ।


८ वैशाख २०७९, बिहीवार १३:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु