punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार राई महाकुलुङ गाउँपालिकामा एमालेबाट सर्वसम्मत सिफारिस

Chaupati
safha napa

पत्रकार भक्त राई महाकुलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट सर्वसम्मत सिफारिस हुनुभएको छ ।

प्रेस चौतारी मोरङका पूर्व उपाध्यक्षसमेत रहनुभएका राई एमालेका तर्फबाट सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस हुनुभएको हो ।

राई पत्रकारिताभन्दा अगाडि अनेरास्ववियुको राजनीतिमा हुनुहुन्थ्यो ।

मोफसल साप्ताहिक पथरी (मोरङ)बाट पत्रकारिता सुरु गर्नुभएका राईले बीएफएम विराटनगर, काठमाडौंमा नेपालन्यूज डट कमलगायतका सञ्चार गृहमा काम गर्नुभएको थियो ।


२ वैशाख २०७९, शुक्रवार १५:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु