punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारमा सहभागी हुँदै कांग्रेस

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबार बसेको दोस्रो बैठकमा बोल्दै समिति संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस सरकारमा सहभागी हुने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार केही दिनभित्रै प्रदेश सरकार फेरबदल गर्ने गरी केन्द्रबाट तयारी भइरहेको बैठकमा खड्काले ब्रिफिङ गरेका थिए । सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वमा सरकार छ ।

 


१७ चैत २०७८, बिहीवार २२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु