punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुहारीमाथि एसिड प्रहार गरेको आरोपमा ससुरा र जेठाजु पक्राउ

Chaupati
safha napa

महिलालाई एसिड प्रहार गरेको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

उमेशकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए।


१२ चैत २०७८, शनिवार १०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु