punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पोखरामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

Chaupati
safha napa

कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् ।

ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो ।

दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


१० चैत २०७८, बिहीवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु