punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक युवक माथी खुकुरी प्रहार

Chaupati
safha napa

कैलालीको लम्की बजारमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। स्थानीय अन्दाजी २५ वर्षीय दिनेश थापामाथि खुकुरी प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार भएपछि अहिले बजार क्षेत्र तनावग्रस्त भएको छ।


६ चैत २०७८, आइतवार १५:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु