punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा ९ हजार कोरोना संक्रमित थपिदाँ १० हजार निको

Chaupati
safha napa

भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५५७ जना कोरोना संक्रमणबाट निको भएका छन् । यही अवधिमा ९ हजार ६६८ जनामा संक्रमण भएको पाइएको छ। त्यस्तै एक दिनको अवधिमा २४४ जना संक्रमितको मृत्यु भएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख २० हजारमा झरेको छ। कोरोना संक्रमण दर घटेसँगै भारतमा भोलि सोमबारदेखि कोरोनासम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु हटाउने तयारी गरिएको छ।


१५ फागुन २०७८, आइतवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु