punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ सय ५५ जनाको एन्टिजेन र ८० जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।

आज संक्रमण पुष्टि भएकामध्ये ८ जना भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका बिभीन्न नाका भएर ८२० जना स्वदेश फर्केका छन्।


२८ माघ २०७८, शुक्रवार १९:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु