punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडा सभापतिमा सिंहको उम्मेदवारी घोषणा

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा कांग्रेसको वडा अधिवेशनमा वडा सभापतिका लागि गजेन्द्र सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार हुने वडा अधिवेशनका लागि सिंहले वडा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२१ वर्षदेखि पार्टीमा क्रियाशिल भएर लागिरहेका सिंहले वडाबाटै पाटीलाई मजबुत बनाउने उद्देश्यका साथ आफूले वडा सभापतिमा उम्मेद्वारी दिएको बताए ।

वडा नम्बर ३ धेरै बिवादित वडा भएकाले त्यसलाई मिलाउन सक्ने हैसियत आफूमा रहेको उनले बताए ।आफूले जिते पार्टी र भातृ सङ्गठनलाई पनि बिस्तार गर्ने उनले बताए ।


२६ कात्तिक २०७८, शुक्रवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु