punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वास्थ्यमा सुधार आएपछि अध्यक्ष नेपाल आज डिस्चार्ज हुँदै

Chaupati
safha napa

भाइरल ज्वरोका कारण अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज डिस्चार्ज हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गर्न लागिएको हो ।

नेपालको पेटमा समेत समस्या देखिएको थियो भने रगतमा सोडियमको मात्रा कम भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अध्यक्ष नेपाल गत बुधवार अस्पताल भर्ना भएका थिए ।आज अस्पतालबाट घर फर्किने नेपालका स्वकीय सचिव समेत रहेका नेकपा एसका नेता मोहन गौतमले नेपाल प्रेसलाई जानकारी दिए ।


१८ असोज २०७८, सोमवार १०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु