सेती अस्पतालमा १८ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
सो अवधिमा अस्पतालमा २ जना भर्ना भएका छन् । हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।

१८ असोज २०७८, सोमवार १३:०८ बजे प्रकाशित