Hotel Flora Long Ad

भीमदत्त राजमार्गमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

भीदत्त राजमार्ग अन्तरगत डोटीको गोल्डेन नजिक स्कारपियो र मोटरसाइल ठोक्किँदा एक जना घाइते भएका छन् ।

अछामबाट कैलालीतर्फ आइरहेको प्रदेश ३–०१ २२च १७४९ नम्बरको स्कारपियो र डडेल्धुराको जोगबुढाबाट सदरमुकामतर्फ जाँदै गरेको सुपप्र ०१०८प २४५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनाबाट मोटरसाइल चालक जोगबुडा कटालका बसन्तराज अवस्थी घाइते भएका डोटी प्रहरीले जनाएको छ ।


५ भदौ २०७८, शनिवार १८:१४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु