punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भिम रावललको प्रचण्डलाई जवाफ– ‘म ढलेको होइन्, एमाले ढाल्ने षडयन्त्र विरुद्ध उभिएको मात्रै हुँ’

Chaupati
safha napa

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत् त्यसको जवाफ दिएका छन्। रावलले गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको स्पष्ट पार्दै पार्टी फुटाएर अरु कसैकासामू लम्पसार पर्न गठबन्धनमा सामेल नभएको बताएका छन्। प्रचण्डले रावल नपत्याउदो ढंगले ढलेको बताएका थिए। त्यसको जवाफमा रावलले भनेका छन्–‘म ढलेको होइन्, एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको मात्रै हुँ।’


१० साउन २०७८, आइतवार ०९:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु