punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुधबार ७२१९ कोरोना संक्रमित डिस्चार्ज, १०९ जनाकाे मृत्यु

Chaupati
safha napa

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३  जनाको एन्टिजेन परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४ हजार ५२४ र एन्टिजन विधिबाट ७९२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ । आज ७ हजार २१९ जना संक्रमित निको भएका छन् ।


१९ जेठ २०७८, बुधवार १९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु