punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपाल पनि पुगे देउवा निवास बूढानीलकण्ठ

Chaupati
safha napa

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल बुढानीलकण्ठ पुगेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा हुने सर्वदलीय छलफलमा सहभागी हुन नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन्।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न आज साँझ ५ सम्मको समय दिएपछि दलहरु छलफलमा जुटेका हुन्।

देउवा निवासमा हुने छलफलमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका छन् भने जनता समाजवादीका नेताहरु पनि पुग्ने क्रम जारी छ।

 


७ जेठ २०७८, शुक्रवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु