punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चरेश सहित बैतडीमा दुई जना पक्राउ 

Chaupati
safha napa

चरेश सहित बैतडीमा २ जनालाई प्रहरीले पक्राउ  गरेकाे छ। जिल्लाकाे सुर्नया गाउँपालिका – ५ का  अन्दाजी ३० बर्षीय सुरेश बिष्ट र सोही ठाउँका अन्दाजी २५ बर्षीय प्रकाश बिष्टलाई प्रहरीले पक्राउ  गरेकाे हाे ।

उनीहरुलाई सु.प.प्र. ४००१ प ००१५ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका बेला रौलेश्वर प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा झोलामा ७ सय ग्राम चरेश भेटिएको बैतडी प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


१ जेठ २०७८, शनिवार १७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु