punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भुल एकता समाजद्वारा टीकापुर अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

Chaupati
safha napa

भुल एकता समाजले कैलालीको टिकापुर अस्पताललाई २५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई मध्यनजर गर्दै प्रवासमा  सहयोग संकलन गरेर अस्पताललाई सिलिन्डर हस्तान्तरण गरिएको भुल एकता समाजले जनाएको छ ।

भुल एकता समाजमा आबद्ध भई भारतमा रहेका नेपालीहरुको सहयोग र नेपालमा रहेका व्यक्तिहरुको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिन्डर हस्तारन्तरण गरिएको भुल एकता समाजका पदम भुलले जानकारी दिए । उनले अन्य ठाउँका लागि पनि सहयोग जुटाउने काम भइरहेको बताए ।


१ जेठ २०७८, शनिवार १५:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु