punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

Chaupati
safha napa

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँँ बढ्दै प्रतितोला ९० हजार चार सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला १३ सय पुगेको छ । चाँदी हिजो प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२० वैशाख २०७८, सोमवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु