punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको भ्रातृ संस्था नेविसंघले ५२ औँ स्थापना दिवस आज मनाउँदै

Chaupati
safha napa

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज विभिन्न कार्यक्रम गरी ५२ औँ स्थापना दिवस मनाउँदैछ।

२०२७ सालमा पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थीलाई संगठित गर्न नेपाली कांग्रेसका विद्यार्थी नेताहरूले नेविसंघको स्थापना गरेका हुन। नेविसंघको पहिलो अधिवेशनले विपिन कोइरालालाई सभापतिमा निर्वाचित गरेको थियो।

पछिल्लो समय नेविसंघले पार्टीको आन्तरिक बेमेल र कोरोना महामारीका कारण महाधिवेशन गर्न सकिरहेको छैन।

 


६ वैशाख २०७८, सोमवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु