punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले र माओवादी केन्द्रलाई आयोगले दियो पार्टी एकीकरणका लागि समय

Chaupati
safha napa

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

सर्वोच्चले यसअघिको पार्टी एकतालाई बदर गर्दै एमाले र माओबादी केन्द्र व्युताएको थियो ।


२५ फागुन २०७७, मंगलवार १६:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु