punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक युवतीकाे शव भेटियो

Chaupati
safha napa

कञ्चनपुरमा एक युवतीकाे शव भेटिएकाे छ।

जिल्लाको पुनर्वास नगरपालिका– २ मा एक युवतीकाे शव भेटिएकाे हाे।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सोही ठाउँकी अन्दाजी १८ वर्षीया युवती घरभित्रै मृत भेटिएको जानकारी गराए। 

सिलिङ पंखामा झुण्डिएको अवस्थामा भाइले डोरी काटेपछि शव भुइमा खसेको अवस्थामा प्रहरी टोली पुगेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराए ।

उनले अहिले घटनास्थल कार्य भइरहेको जानकारी गराउदै थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराए। 


१४ फागुन २०७७, शुक्रवार ०७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु