punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

Chaupati
safha napa

जगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको पुनर्वास नगरपालिका ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको हात्ती आक्रमणबाट मृत्यु भएको हो।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाकाअनुसार भारतीय दुदुवा नेसनल पार्कमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको छ।


१४ फागुन २०७७, शुक्रवार ०९:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु