३२ असार २०८३, बिहीवार
कैलालीमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्य भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० मा बस्ने नौराज नेपालीको २ बर्षे छोरा माहिर नेपालीको घर नजिकको पानीको खाल्डोमा डुबेर एक बालकको मृत्य भएको हो ।
१३ फागुन २०७७, बिहीवार १४:५६ बजे प्रकाशित
RAMA Bhattarai