punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३, नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर ४५ वर्षीया मानती धामीको मृत्यु भएको हो ।

भान्सामा पानी तताउने क्रममा करेन्ट लागेर बेहोस भएकी धामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए ।


१० फागुन २०७७, सोमवार १२:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु