punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन मूल्य स्थिर

Chaupati
safha napa

सोमबार सुन मूल्य स्थिर छ। आइतबार तोलामा ८९ हजारले कारोबार भएको सुन आज पनि सोही मूल्यमा स्थिर रहेको हो।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ प्रतितोलमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १३ सय ३० रुपैयाँमा कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 


१० फागुन २०७७, सोमवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु