punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

 विप्लव समूहका ३ नेता–कार्यकर्ता पक्राउ

Chaupati
safha napa

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्बर विष्ट रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बताए ।


१० माघ २०७७, शनिवार १२:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु