Hotel Flora Long Ad

एकैपटक दुई युवतीसँग धुमधाम बिहे, यस्तो रहेछ सहमति

भारतको छत्तीसगढमा एक जनाले एकैसाथ दुई युवतीसंग विहे गरेका छन् ।

समाचार अनुसार दुवै जना युवतीले एउटै युवकलाई मन पराएपछि राजीखुशीमा दुवै जनाले एउटै युवकसँग एकैपटक बिहे गरेका हुन् ।

बेहुला चन्दु मौर्यले दुवै युवतीहरु साथमै रहन राजी भएपछि एकैसाथ बिहे गरे । बिहे धुमधामका साथ विधि पुर्याएर गरिएको छ ।


२५ पुस २०७७, शनिवार ०८:०८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु