punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत भेटिए

Chaupati
safha napa

कञ्चनपुरमा ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ कृष्णटोल ससुराली गएका २६ वर्षीय युवक दीपक सार्की सोमबार दिउँसो पंखामा झुण्डिएको अवस्थामा मृत फेला भेटिएका हुन् ।

अहिले सार्कीको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको र यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।


७ पुस २०७७, मंगलवार १०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु