धनगढीमा कोरोना सङ्क्रमण एक बृद्धको मृत्यु

कोरोना संक्रमणबाट धनगढीमा एक ९० वर्षीय बृद्धको मृत्यु भएको छ । भएको छ । सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी ५ का ९० वर्षीय बृद्धको मृत्यु भएको हो ।

श्वासप्रश्वास सम्बन्धी समस्या भएर शुक्रवार राति ९ बजे अस्पतालमा भर्ना भएका उनको भर्ना भएको पाँच घण्टामै मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।


४ पुस २०७७, शनिवार १६:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु